叩く/敲く
1. 〔打つ〕 beat; knock; हिर्काउनु ; ठोक्नु ; पिट्नु ;〔軽く〕 tap; थपथपाउनु ; थपथप पार्नु ; ठकठक गर्नु ; हलुका प्रहार गर्नु ;〔人 / 動物を〕 पिट्नु ; हान्नु ; ठोक्नु ; कुट्नु ; हिर्काउनु ;〔叩かれる〕 be beaten (/ knocked); हिर्काइनु ; ठोकिनु ; पिटिनु ;
太鼓を叩く
ढोल हिर्काउनु (/ ठोक्नु) ; ढोल ढकढक गर्नु
戸をこんこん叩く
ढाका घचघच्याउनु ; ढोका दुङ्ग–दुङ्ग (/ ठकठक) गर्नु ; ढोका ट्याकट्याक (/ ट्वाकट्वाक) हिर्काउनु
とんとん肩を叩く ~
को कुम थपथपाउनु (/ धाप मार्नु) ; कुमको लागि थपथपी दिनु
棒で頭をこつんと叩く
लट्ठीले टाउकोमा ट्याक्क हिर्काउनु
聴衆はいっせいに手を叩いた
सबै श्रोताले एकै साथमा थपडी मारे (/ ताली बजाए) ।
ばんばん叩いてじゅうたんの埃を落とした
मैले डङडङ पिटेर गलैंचाको धुलो झारेँ ।
どんなに引いても叩いても馬は一歩も動かなかった ’
जति लगाम तानेर कोर्रा हान्दा पनि घोडा डेग (/ पाइला / कदम) चलेन ।
叩き続けなさい。そうすればそれは開かれるだろう
घचघच्याऊ उघारिनेछ ।
友達の背中を軽くばちんと叩いた ’
उसले साथीलाई पछाडिबाट प्याट्ट पिट्यो ।
また父親から叩かれ叱られた
फेरि मैले बुबाको पिटाइ र गाली खाएँ ।
叩かれないようにひょいと頭を引っ込めた
पिटाइ नभेटोस् (/ नछलोस्) भनेर उसले (टाउको) झट्ट निहुरायो ।
試合でメダルを獲得したので先生は彼の背中をぽんぽんと叩いた
खेलमा पदक जितेकाले शिक्षकले उसको ढाडमा थपथपाए (/ थपथप पारे / धाप मारे / स्याबासी दिए) ।
長いほうきの柄が二つに折れるまで叩かれた
लामो बिंड भएको कुचो भाँच्चिएर दुई टुक्रा नहोउन्जेल म कुटिएँ ।
2. 〔打って柔らかくする〕
肉を叩く
नरम पार्न) मासु जोरले हान्नु
3. 〔非難する〕 criticize; censure; आलोचना (/ निन्दा / बदख्वाइँ) गर्नु ;
彼は過ちを叩かれても当然だ
ऊ आफ्नो गल्तीको निन्दा गरिए पनि लायक छ ।
彼女のスキャンダルを新聞が叩いた
त्यस्तो बदनामीको लागि तिनलाई अखबारले आलोचना वर्षायो ।
彼は後の状況を強く叩いている
तिनले पछिल्लो स्थितिप्रति कडा आलोचना गरेका छन् ।
4. 〔打診する〕
上司の意見を叩いたほうがよい
तिम्रो हाकिमको विचार पत्ता लगाउँदा बेस होला ।
5. 〔安く値切る〕 demand a discount; beat down the price; बट्टा काट्नु ;
6. 〔 「… 口を 」 の形で , さかんに言う〕
陰口を叩く ~中傷してまわる;
को कुरा काट्नु (/ कटिहिँड्नु) ; नचाहिँदो कुरा गर्नु ; निन्दा–चर्चा गर्नु *पिठिउँ पछाडि निन्दा गर्नु ; बदख्वाइँ गर्नु
減らず口を叩く
ओठे जवाफ दिनु