縦
1. 〔長さ〕 length; लमाइ ; लम्वाइ ;〔高さ〕 height; ऊँचाइ ;
紙を縦に切る
उठाएर (/ ठाडो गरेर) कागज काट्नु
縦の線
ठाडो (/ सीधा माथि उठेको) रेखा ; माथिपट्टि जाने रेखा
縦3.5㌅横2.4㌅ほどのパピルスの切れ端
लम्बाइ ३.५ र चौडाइ २.४ इन्च भएको पपाइरसको टुक्रा
縦に1本線を引く
एक ठाडो (/ सीधा / उठेको) रेखा तान्नु (/ लेख्नु / कोर्नु)
子供たちは縦に並んだ
बच्चाहरू सीधा लाइनमा बसे ।
平方は縦がで横もである
㍍㍍㍍एक वर्ग मिटरमा लम्बाइ र चौडाइ दुवै एक एक मिटर हुन्छ ।
頭の雄牛が頭ずつくびきでつながれその対が縦に並んで湿った畑地をすき返し畝を平行に何本も作っていた
खेतालाहरू बाह्र हल गोरु सँगसँगै जोतिरहेका थिए । यसरी हलो जोतेर तिनीहरू खेतमा लहरहरू बनाइरहेका थिए ।
2. 〔人間関係の上下〕
身分の縦横を問わない人々
सानादेखि ठूला ओहदाका सबै मानिस