建物
1. a building; भवनहरू ; घर ; कम्प्लेक्स ;
重厚な建物
भव्य (/ शानदार) भवन
建物は一気に燃え上がった
घर आगोले एकाएक बल्यो । ; घर आगोले धपक्क बल्यो ।
地震が建物を激しく揺すった
भूकम्पले घरलाई जोरले हल्लायो ।
業者は建物を潰し始めた
कामदारहरूले भवन भत्काउन थाले ।
まるで怪物がこの建物をつかんで左右に揺さぶっているかのようだった
केही राक्षसहरूले भवनलाई च्याप्प समातेर दायाँबायाँ बेस्सरी हल्लाए जस्तै थियो ।
爆弾で建物が吹き飛んだ
बम विस्फोटद्वारा भवन ध्वस्त भयो ।
複合語