UNOES日ネ辞書日本語⇄ネパール語辞書

立てる

1. 〔縦にする〕 stand (up); put up; खडा गर्नु ; उठाउनु ; उकाल्नु ; उकास्नु ; उभ्याउनु ; ठड्याउनु ; ठन्काउनु ;

  • 柱を立てる は土に土台を埋めて

    खम्बा (/ स्तम्भ) गाँड्नु (/ उठाउनु) *गाँड्नु

  • テントを立てる

    पाल टाँग्नु (/ फैल्याउनु / तान्नु)

  • 看板を立てる

    साइनबोड् राख्नु

  • 銅像を立てる

    काँसोको मूर्ति खडा (/ थपना / निर्माण / स्थापना) गर्नु

  • 王は二つの金の子牛像を立てた

    राजाले सुनका दुईवटा बाछा स्थापना (/ खडा) गरे ।

2. 〔突き刺す / 突き出させる〕

  • 腕を立てる

    हात टेक्नु

  • 彼は青筋を立てて怒った

    ऊ साह्रै रिसायो ।

  • 猫が彼の手につめを立てた

    बिरालोले उसको हात कोपाऱ्यो ।

3. 〔波 / 煙などを上げる〕 उठाउनु ;

  • やかんが湯気を立てている

    किटलीबाट वाफ छोड्दैछ (/ उठ्दैछ) ।

  • 砂ぼこりをあげてトラックが走り去った

    धूलो उठाउँदै ट्रक कुदेर गयो ।

4. 〔しめる〕

  • 戸を立てる

    ढोका थुन्नु (/ थुनिनु / बन्द गर्नु)

  • 人の口に戸は立てられぬ

    मान्छे बोल्छ । ; मानिसको मूख थुन्नसक्दैन ।

5. 〔設立する〕 स्थापना (/ खडा) गर्नु ; उठाउनु ;

  • 彼は新会社を立てた

    उसले नयाँ कम्पनी स्थापना गऱ्यो ।

  • 村人たちは寺を作って偶像を立てた

    गाउँलेहरूले मन्दिर बनाएर मूर्ति थापे ।

6. 〔定める / 新たに作り示す〕 खडा गर्नु ;

  • 伺いを立てる

    सोध्नु

  • 目標を立てる

    लक्ष्य राख्नु (/ तोक्नु / खडा गर्नु)

  • 志を立てる

    जीवनको उद्देश्य राख्नु

  • 予算(計画)を立てる

    बजेट (योजना) मिलाउनु (/ बनाउनु) ; खर्चहिसाब निर्धारण गर्नु

  • 生計を立てる

    गुजारा गर्नु ; रोजी रोटी जुटाउनु ; जीविका जुटाउनु (/ चलाउनु / गर्नु)

  • 暮らしを立てる

    जीवन यपान गर्नु

  • 筋道を立てて話す

    रीतिपूर्वक बहस गर्नु

  • 新記録を立てる

    नयाँ शिखर तोड्नु (/ खडा गर्नु)

  • 暮らしを立ててゆくのに必死なため家族がばらばらになっている

    जीवन यापन गर्नका लागि संघर्ष गर्नु केही परिवारहरूमा फूटको कारण बनेको छ ।

  • その論の立て方はおかしい

    सिद्धान्त विकास गर्ने शैली मिलेन ।

  • 彼は小説を書いて生計を立てている

    उपन्यास लेखेर उसले जीविका गर्छ ।

  • 彼らは彼女の殺害計画を立てた

    तिनीहरूले तिनलाई मार्ने मतो बाँधे ।

7. 〔ある役目のために引き出す〕

  • 彼らは候補を立てた

    उनीहरूले चुनाउमा एउटा निवेदक (/ उम्मेदवार) खडा गरे ।

  • 司会者が来るまでとりあえず彼を立ててプログラムを進行させた

    सभापति नआउन्जेल उसलाई थपना बनाएर कार्यक्रम चलाइयो । ; सभापतिको सट्टामा कामचलाउका रूपमा उसलाई कार्यक्रम चलाउन लगाइयो ।

8. 〔相手の立場を尊重する〕

  • 彼女はいつもしゅうとめを立てていた

    उनी सधैं सासुलाई आदर देखाउँथिन् ।

9. 〔世に広める〕

  • そのうわさを立てたのはだれだ

    त्यो हल्ला फैल्याएको (/ फिँजाएको) को हो

10. 〔音を出す〕

  • 物音を立てる

    हल्ला गर्नु ; आवाज गर्नु

  • キーキー音を立てる

    मच्कनु

  • ぱちぱち音を立てる

    फत्कनु