仮令/縦令
even if (/ though); no matter how (/ what / which / where / when / who)... (may)...; कुनै पनि ; जति ~ पनि ; जतिसुकै ~ भए तापनि ; ~ ग्रस्त किन नहोस् तर ; जस्तोकसकै होस् ; जतिसुकै ~ किन नहोस् ; चाहे ~ होस् वा ;
仮令苦しい時でも
कुनै (/ जेति) दुःखको बेलामा पनि
仮令些細なことであっても
चाहे सानै कुरामा किन नहोस्,
仮令あなたが空を見上げようと,地上に目を向けようとも
चाहे तपाईं माथि आकाशमा हेर्नुहोस् वा यसै पृथ्वीमा भएका कुराहरूलाई
仮令小さな親切でも感謝することは大切だ
दयालु कार्य जतिसुकै सानो किन नहोस्, त्यसको मूल्यांकन गर्नु महत्त्वपूर्ण हो ।
外界が仮令苦痛に満ちていても,子供は安心するだろう
बहिरी संसार कति नै दुःखग्रस्त किन नहोस् तर बच्चा ढुक्क हुन्छ ।