UNOES日ネ辞書日本語⇄ネパール語辞書

経つ

1. pass (by); go by; बित्नु ; बितेर (/ बित्दै) जानु ;

  • 年経てば

    दस वर्षपछि ; दस वर्ष बितेपछि

  • 時が経つ

    काल टर्नु ; समय जानु (/ बित्नु)

  • ~になってもう何十年も経った ~

    भएको दशकौं भइसक्यो ।

  • それほど経たないうちに

    चाँडै ; छिट्टै ; केही बेरपछि ; (केही) समय नबित्दै ; एकैछिनमा

  • 時の経つのが早い

    समय चाँडो बित्छ ।

  • 日の経つのは何て早いんだろう

    दिन बित्न कति छिटो रहेछ दिन कति छिटो बितेर जाँदो रहेछ

  • それは時が経てば分かる

    यसबारे समयले नै बताउनेछ ।

  • 時間が経てば心の傷の痛みも幾らか和らぐものだ

    समयको दौडान हृदयको घाउ पनि बिस्तारै पुरिन्छ ।

  • 分と経たないうちに山は見えなくなった

    पाँच मिनेट पनि नहुँदै (/ नबित्दै / ननाघ्दै) पहाड नदेखिने भयो (/ पहाड छोपिन थाल्यो) ।

  • 服薬を始めて週間ほど経つと菌の数がぐっと減る

    औषधी खान शुरु गरेको २ हप्तामा द्रुत गतिमा किटाणुको संख्या कम हुन्छ ।

  • 彼がここに移り住んでから年経った

    ऊ यहाँ बसेर तीन वर्ष गयो । ; ऊ यहाँ बसेको तीन वर्ष भयो (/ भइसक्यो) ।

  • 彼の死から年も経たないうちにそれは起きた

    उसको मृत्यु भएको ३ वर्ष भन्दा पनि कम समयमा त्यो भयो ।

  • 新しい仕事を始めて一月経つけどどうだい ’

    नयाँ जागिर खाको एक महिना भइसक्योकस्तो लाग्दैछ

  • でもお父さん彼が去ってもう何ヶ月も経っているよ ’

    तर ड्याडीत्यो गाको महिनौं भइसक्यो ।

  • 結婚して一年も経たないうちに深刻な問題を抱えるようになった

    विवाह गरेको वर्ष दिन नबित्दै तिनीहरूको जीवनमा गम्भीर समस्याहरू उठ्न थाले ।