断つ
1. 〔切断する〕 cut (off); काट्नु ; चुँडाउनु ;〔全体から〕 sever; अलग गर्नु ; काट्नु ;
綱を断つ
डोरी चुँडाउनु (/ छिनाउनु / छुट्ट्याउनु)
鎖をばらばらに断つ
सिक्री काटेर (/ चुँडाएर) टुक्रा पार्नु
2. 〔習慣などを止める〕 give up; छोड्नु ; त्याग्नु ;〔控える〕 abstain from~; ~ बाट अलग बस्नु (/ रहनु) ; जोगिनु ;
悪習を断つ
खराब बानी छोड्नु
酒を断つ
पिउनलाई त्याग्नु
一か月間酒を断った
मैले रक्सी एक महिना छोडेँ (/ त्यागेँ) ।
3. 〔さえぎる〕
電流を断つ
बिजुली काट्नु