UNOES日ネ辞書日本語⇄ネパール語辞書

絶つ

1. 〔なくす〕 हराउनु ; गुमाउनु ;

  • 彼らとの連絡が一時的に絶たれた

    तिनीहरूसित केही समय सम्पर्क टुट्यो ।

  • 彼らが消息を絶った

    उनीहरू बेपत्तै भए ।

2. 〔打ち切る〕 break off; छोड्नु ; त्याग्नु ; टुटाउनु ; तोड्नु ; पूर्णतः अलग राख्नु ;〔断つこと〕 संयम ; परहेज ;

  • 交友を絶つ ’~

    सितको मित्रता टुटाउनु (/ तोड्नु)

  • 組織との関係を絶つ

    संगठनसितको सम्बन्ध (/ नाता) तोड्नु

3. 〔終わらせる〕 खतम पार्नु ;

  • 人の命を絶つ

    अरूलाई मार्नु ; अरूको हत्या गर्नु

  • 彼は自ら命を絶った

    उसले आत्महत्या गऱ्यो । ; उसले आफूलाई माऱ्यो ।