UNOES 日本語・ネパール語辞典用例つき・無料

田植え

rice planting; रोपाइँ / रोपाई ; धान रोप्ने (/ गाड्ने) काम ; गल्थोसराइ ;

  • 田植えをする人

    रोपार ; (धान–)रोप्ने

  • この地方ではこの時期に田植えをする

    यस क्षेत्रमा यही ऋतुमै तिनीहरू धान रोप्छन् ।

  • 田植えにはくわ仕事と田植えをする人がいる

    रोपाइँमा हले, कोदाले र रोपारको काम हुन्छ ।