UNOES日ネ辞書日本語⇄ネパール語辞書

戯れる

1. 〔遊び興じる〕 play; खेल्नु ; खेल (/ खेलबाड) गर्नु ;

  • 動物が戯れている

    जनावरहरू खेलेका छन् ।

  • 子供が犬と戯れている

    बच्चा कुकुरसित लुटपुट गर्दै खेल्दैछ ।

  • 彼らは近くの水場に飛び込んでははしゃぐ子どもたちのように戯れていた

    तिनीहरू नजिकैको पानीले भरिएको खाल्टोमा फाल हाल्दै र केटाकेटीहरूजस्तै मस्तसँग खेल्दैथिए ।

2. 〔ふざける〕 ठटयाउनु ; स्वाङ पार्नु ; हँस्सी–दिल्लगी गर्नु ; जिस्क्याउनु ;

  • ~をからかって戯れる ~~

    सित ठट्टा गर्नु ; लाई हाँसोमा उडाउनु

3. 〔いちゃつく〕 प्रेमको खेलवाड (/ प्रेमक्रीडा / रमाइलो / मस्करी) गर्नु ; जिस्क्याउनु ; प्रेम गरेको जस्तो देखाउनु ;

  • 彼女は男とみればすぐ戯れる

    ऊ जो पुरुषसँग पनि विलास गर्छे ।

  • 僕はどうなってしまったんだだれと戯れ合っているんだろう

    म चाहिं के भाको म कोसित खेलबाड गर्दैछु