絶やす
1. 〔根絶する〕
貧困を絶やす
गरिबी उन्मुलन गर्नु ; गरिबीलाई निर्मूल (/ नामेट) पार्नु
疾患(問題)を絶やす努力
रोगको (समस्याको) हरण (/ निराकरण) गर्ने प्रयास ; रोगलाई (समस्यालाई) निर्मूल (/ सखाप) पार्ने प्रयास ; रोगलाई (समस्यालाई) दूर गर्ने प्रयास
2. 〔なくなるままにする〕
ガソリンを絶やしてしまった
तेल (/ पेट्रोल) सकाएको रहेछु ।