UNOES 日本語・ネパール語辞典用例つき・無料

頼り

  • 頼りのない子供たち

    निराधार (/ आश्रयहीन / असहाय) बालबालिका

  • 彼は頼りになる(ならない)

    ऊ विश्वासयोग्य (/ भरपर्दो) छ (छैन) ।

  • この子は私の唯一の頼りです

    मेरो छोरो मेरो एक मात्र आशा हो ।

  • 君をすっかり頼りにしている

    म तिमीमा पूर्ण रूपले भर पर्छु ।

  • 彼は杖を頼りに歩かなければならない

    उसले लट्ठीको भरमा हिँड्नु पर्छ ।