頼る
1. 〔信頼して依存する〕 rely; depend on~; count on~; ~ मा भर (/ निर्भर) हुनु (/ पर्नु) ; ~ प्रति ऋणी हुनु ; ~ माथि (/ मा) भरोसा राख्नु (/ गर्नु) ; ~ को मुख ताक्नु ; ~ तर्फ (विश्वस्तताका साथ) फर्कनु ;〔最後の手段として〕 fall back on~;
腹黒い手段に頼る
छलकपटको सहारा लिनु
施しに頼って生活する は公共の施しに用いられる葉っぱで作った皿のこと
टपरे हुनु *टपरी
まったく人に頼って生きる
आफ्नो सारा जीवन सम्पूर्णतया अरूमाथि निर्भर भएर बिताउनु
彼の力に頼ろう
उहाँको शक्तिमा भर परौं ।
武力に頼らざるをえなかった
हातहतियारमा भर पर्नुभन्दा अरू कुनै उपाय थिएन ।
彼は戦略を練るのに大方占いに頼っていた
उनी रणनीतिहरू तय गर्न जोखनाविद्यामा पुर्णतया भर पर्थे ।
頼るべき証拠を出しなさい
ठोस प्रमाण पेस गर ।
彼に頼ってはいけない
उसमा भरपर्नु (/ निर्भर हुनु) हुँदैन ।
私はペンに頼って生活している
म कलमजीवी (/ मसीजीवी) हुँ । ; म कलमको भरमा जीविका चलाउँछु । ; म लेखेर जीवन धान्छु ।
人が自分自身の知恵に頼るなら生活は混乱するだけです ’
आफ्नै बलबुद्धिको भरमा चल्दा मानिसहरूको जिन्दगी अस्तव्यस्त हुन्छ ।
今でも頼れる本
अहिले पनि भर पर्न सक्ने किताब
頼れる所のない子供たち
निराधार (/ आश्रयहीन / असहाय) बालबालिका
頼れる配偶者がそばにいなかった
आफ्नो समस्या सुनिदिने जीवनसाथी साथमा थिएन ।
いざという時に頼れるものを持つことが大切だ
भइपरी आउँदा एउटा आड बन्नु महत्त्वपूर्ण छ ।