UNOES日ネ辞書日本語⇄ネパール語辞書

尋ねる

1. 〔捜し求める〕 search for; खोजी (/ सोधपूछ) गर्नु ;

  • 行方不明の友人を尋ね回る

    हराएको साथीलाई खोजिरहनु

  • ~について尋ねる ~

    को विषय(बारे) सोधपूछ गर्नु

  • 神を尋ね求めよ

    परमेश्वरलाई खोज ।

2. 〔質問をする〕 ask; inquire; सोध्नु ; सोधपूछ (/ जाँचपड्ता / जाँचबुझ) गर्नु ; ~ सित सम्पर्क राख्नु ;

  • 根掘り葉掘り尋ねる

    कोट्टयाई–कोट्टयाई सोधपुछ (/ छानविन) गर्नु

  • 彼らは驚いて彼に尋ねた

    अचम्म मन्दै उनीहरूले उसलाई सोधे ।

  • 彼は尋ねられるやいなや答えた

    उसले प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ दियो ।

  • でなければ一緒にいた女の子たちに車はだれが運転していたか尋ねてください

    नत्र हामीसँगै भएका केटीहरूलाई गाडी हाँक्ने कोसोध्नुस् न

  • 彼女は彼を変化させるのに魔法でも掛けたのと尋ねていた

    यस्तो परिवर्तन गर्न कतै हामीले उहाँलाई फुमन्तर गरेका हौं कि भनेर सोध्दै हुनुहुन्थ्यो ।