UNOES日ネ辞書日本語⇄ネパール語辞書

携える

1. 〔手に持つ〕 carry~in one's hand; हातमा राख्नु ;〔携帯する〕 carry; बोक्नु ; ओसार्नु ; लैजानु ;

  • 彼は大きなかばんを携えていた

    ऊ ठूलो झोला बोकेर (/ लिएर) हिँड्दैथियो ।

  • 金を携え市場に出掛けた

    ऊ पैसा लिएर (/ बोकेर) बजार गयो ।

  • 雨季に傘を携えて歩くのは賢い

    बर्खायाममा छाता बोकेर (/ लिएर) हिँड्नु बुद्धिमानी हुन्छ ।

  • 彼らはたいまつと武器を携えやってきた

    तिनीहरू बत्ती र हतियारहरू लिएर त्यहाँ आए ।

  • 彼は食糧を何も携えないで日の出とともに出発した

    आफूसित केही खानेकुरा नबोकी तिनी बिहान सबेरै हिंड्न थाले ।

  • 一行はスライドを携えて行った

    तिनीहरूले  स्लाइड प्रस्तुति आफूसँगै लगे ।

  • 彼らは大切な音信を携えて島全体を回った

    तिनीहरूले आफूसित भएको महत्त्वपूर्ण सन्देश पूरै टापुमा सुनाए (/ ल्याए) ।

  • 彼らは仕事に必要な分よりはるかに多くを携えて来た

    कामको निम्ति चाहिएको भन्दा पनि औधि ज्यादा सामानहरू तिनीहरूले ल्याए ।

2. 〔手に手を取り合う〕

  • 手を携えて歩いていた

    तिनीहरू हातेमालो गरेर हिँड्दैथिए ।

3. 〔連れだっていく〕 take with; बोकी लैजानु ;〔持ってくる〕 bring; ल्याउनु ;

  • 皆を携えれば目立ってしまう ’

    हूल बाँधेर गयो भने मानिसहरूको ध्यान खिचिन्छ ।

  • 私達は世に何かを携えて来たわけではなくまた何かを運び出すこともできない

    किनकि हामीले यस संसारमा न केही ल्यायौं न त केही बोकेर लैजान नै सक्छौं।