手足
1. 〔手と足〕 hands and feet; हातखट्टा ; हातगोडा ;〔腕と脚〕 arms and legs; limbs; अङ्ग ; हातखुट्टा ; हातगोडा ;
ぐにゃっとした手足
झोलिएको (/ थलथल परेको) हातखुट्टा
手足を洗う
हातगोडा धुनु
泥棒に手足を縛られた
चोरद्वारा मेरो हातखुट्टा बाँधिएँ ।
彼は手足が不自由だ 〔自由に使えない〕〔全く使えない〕
उहाँको हातखुट्टा चल्दैन । उहाँ अपाङ्ग (/ अङ्गभङ्ग) हुनुहुन्छ ।
彼の手足の爪は鳥の鉤爪のようになっていた ’
उनका हातखुट्टाका नङहरू चराको नङ्ग्राजस्तै भए ।
寒くて手足がかじかんだ
जाडाले हातगोडा ठिहि्याए (/ चिसो भए) । ; ठिहीले हातगोडा अररिए ।
2. 〔思いのままに動いてくれる人〕
彼は私の手足となって仕えてくれた
उसले मेरो हातखुट्टा बनेर (/ भएर) सेवा गरिदियो ।