UNOES日ネ辞書日本語⇄ネパール語辞書

手当たり次第

1.

  • 手当たり次第に本を読んだ

    उसले जे किताब पायो उही पढ्यो ।

  • 彼は手当たり次第何でも食べた

    उसको हातमा जे परे पनि सखाप भयो । ; उसको हातमा जे–जति पुग्यो (/ छोयो) त्यो उसले सबै खाइदियो ।

  • 彼は手当たり次第泥棒に投げ付けた

    उसले चोरलाई जे पायो उही फ्याँक्यो ।