手厚い
彼は手厚く埋葬された
उनी मर्यादाकासाथ (/ सम्मानकासाथ / इज्जतकासाथ) गाडिए ।
彼らはどこでも手厚くもてなされた
तिनीहरू जहाँ गए पनि धेरै स्वागत गरिए ।
手厚い看護を受けた
मैले राम्रो स्याहार–सुसार पाएँ । ; म राम्ररी हेरचाह गरिएँ ।
彼は手厚く埋葬された
उनी मर्यादाकासाथ (/ सम्मानकासाथ / इज्जतकासाथ) गाडिए ।
彼らはどこでも手厚くもてなされた
तिनीहरू जहाँ गए पनि धेरै स्वागत गरिए ।
手厚い看護を受けた
मैले राम्रो स्याहार–सुसार पाएँ । ; म राम्ररी हेरचाह गरिएँ ।