UNOES日ネ辞書日本語⇄ネパール語辞書

手放す

1. 〔手を放す〕

  • 思わず手綱を手放した

    उसले नचाहे पनि डोरीलाई छोडिदियो ।

2. 〔人手に渡す〕 part with~; ~ लाई छोड्नु ;〔仕事などを〕 leave~ unfinished; छोड्नु ;

  • 特権を必要もなく手放す

    सुअवसरलाई उचित कारणविनै लत्याउनु (/ छोड्नु)

  • 彼はすべての資産を政府に手放した

    उसले सबै सम्पत्ति सरकारलाई समर्पित गऱ्यो ।

  • それを片時も手放してはならない

    त्यसलाई कहिल्यै नछोड्नु ।

  • 青年は富を手放すことなど考えることもできなかった

    आफ्नो धनसम्पत्ति अरूलाई दिने कुरा त्यस जवान मानिसले सोच्नसमेत सकेन ।

  • 自分の命を保てる限り人は何でも喜んで手放す

    आफ्नो जीवन बच्छ भने मानिस जुनसुकै कुरा त्याग्न पनि खुसी हुनेछन्‌ ।

  • つかの間の性的満足を得るために貞潔さを手放す人もいる

    कसैकसैले एक छिनको यौनाकांक्षा तृप्तिको लागि आफ्नो नैतिक शुद्धतामा सम्झौता गर्छन्‌ ।

3. 〔よそへ送り出す〕 send away; पठाउनु ;

  • 一人息子を日本に手放す

    एक मात्र छोरालाई जापानमा पठाउनु