テーブル
1. a table; टेबल / टेबुल ;〔ダイニングテーブル〕 खाने टेबल ;〔書斎テーブル〕 लेख्ने टेबल ;
テーブルにはほこりがつもっていた
टेबल धूलोले धपक्कै ढाकेको थियो । ; टेबलमाथि धूलैधूलो भएको थियो । ; टेबलमा धूलोले ढाकेको थियो ।
ありとあらゆる贅沢品が所狭しとテーブルに並べられていた
हर किसिमका विलासी चीजबीचहरू टेबल भरिभराउ हुन्थ्यो ।
連語
テーブルの/テーブルでの
テーブルでの会話
टेबुलगफ
テーブルの時計 置き時計のこと
टेबुलघडी *
テーブルの上に
टेबल (/ टेबुल) माथि
テーブルのラップトップで仕事をしている
तिनी आफ्नो टेबुलमा (भएको) ल्यापटपमा काम गर्दैछन् ।
ごちそうは手付かずでテーブルの上にあった
टेबलको खाना कसैले छोएको थिएन ।
上の階で物が激しく打ち合う音がして天井が落ちてくるのではないかと心配になりテーブルの下に飛び込んだ
माथिल्लो तलामा सामानहरू जोड जोडसित बज्रिरहेको आवाज सुन्ने बित्तिकै छत नै तल खस्ने त होइन भन्ने डरले म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।