UNOES 日本語・ネパール語辞典用例つき・無料

手掛かり/手懸かり

1. 〔手をかける所〕 a handhold; a hold; पकड ; चुकुल ;

2. 〔糸口〕 a clue; a lead; संकेत ; सूत्र ; गम ; छनक * ヒント;

  • 彼の行方に関するたった一つの手掛かりは彼の手紙の消印だった

    उसको ठेगानासम्म डोर्‍याउने एक मात्र कुरा चाहिँ उसको पत्रको छाप थियो ।

  • 学校を手掛かりに来てください

    तपाईं आउनुहुँदा स्कूललाई मार्गदर्शकको रूपमा राख्नुस् ।