UNOES日ネ辞書日本語⇄ネパール語辞書

手掛ける

1. 〔扱う〕 handle; deal with~; ~ को बर्ताव गर्नु ; सम्हाल्नु ;

  • 彼らはある改革に手掛けた

    उनीहरूले केही सुधारहरू आरम्भ गरे ।

  • この種の問題は手掛けないことにしている

    यस्तो समस्यामा हात नहाल्ने मेरो सिद्धान्त (/ अठोट) छ । ; यस्तो समस्यालाई नछुने (/ हस्तक्षेप नगर्ने) मेरो सिद्धान्त छ ।

  • これは手掛けたことのある(ない)仕事です

    यो मैले पहिल्यै गरेको (मैले कहिल्यै नगरेको) काम हो ।

2. 〔世話をする〕

  • 私は精神病患者を手掛けたことがない

    मैले मानसिक रोगीहरू अहिलेसम्म हेरेकै छैनँ ।