手書き
1. handwriting; लेखोट ; हस्ताक्षर ; हस्तलिपि ; हातको लेखाइ ;
彼の手書きは上手だ
उसको हातको लेखाइ राम्रो छ ।
ぞんざいな手書き
लापरवाह हस्ताक्षर
連語
手書きの
手書きの原稿
हस्तलिपि ; हस्तलेख ; हातले लेखिएको लेखोट (/ रूपरेखा)