手紙
1. a letter; पत्र ; चिट्ठी / चिठी ;〔短いもの〕 a note; पत्र ; चिट्ठी / चिठी ; हुलाकपत्र ; पुर्जा ;〔航空便〕 an airmail; हवाईपत्र ;〔葉書〕 a postcard; पोस्टकार्ड * ネ英; हालखबर * 便り;
愛のこもった手紙
स्नेही (/ मायाले भरिएको) पत्र
明るい内容の手紙
रमाइलो पत्र
意思表示の手紙 ’事業参加の意思表示などで
आशयपत्र *
手紙を出す
चिट्ठी (/ हुलाकपत्र) पठाउनु
手紙をやり取りする
पत्रव्यवहार (/ पत्रसञ्चार) गर्नु ; एक–अर्कामा चिठी लेख्नु
手紙に明記する
चिट्ठीमै व्यक्त (/ प्रकट) गर्नु ; चिट्ठीमा स्पष्टै लेख्नु
彼は弟に手紙を書いた
उसले भाइलाई पत्र (/ चिठी) लेख्यो ।
あなたの手紙届いてますよ
तपाईंको चिठी प्राप्त भएको छ ।
私のところに手紙が来ていますか
मेरो चिठी आएछ
彼女は手紙を封筒に入れた
उसले खाममा चिट्ठी घुसारी ।
数冊の手紙が今朝届いた
आज बिहान केही चिठीहरू आए ।
ビジネスマンは秘書に手紙を一通書かせた
व्यापारीले सेक्रेटरीलाई एउटा चिठी लेख्न लगायो ।
彼はいつもすぐ手紙に返事をくれる
उहाँ सधैं पत्रको उत्तर दिनुहुन्छ ।
月日付けのお手紙を受け取りました
मैले तपाईंको जुलाई १५ मितिको चिट्ठी पाएँ ।
手紙を書く暇がない
चिट्ठी लेख्ने समय (/ फुर्सत) नै छैन ।
時間の空きを利用して手紙を書いた
फुर्सत लिएर एउटा चिठी लेखें ।
この手紙は女性の手だ
यो चिट्ठी चाहिँ केटी मान्छेको हातले लेखिएको हो ।
あなた方の間でこの手紙が読まれます
तपाईंहरूका बीचमा यो चिट्ठी पढिन्छ ।
ポカラのノヤバザールのハリさんに手紙を出す
पोखरा नयाँबजारको हरीजीलाई हुलाकपत्र पठाउनु
名前を書くの忘れて手紙を投函しちゃったよ
हुलाकपत्र पठाउन नाम लेख्न बिर्सिएर हुलाकमा खसालिसकेँ नि ।
電話で伝えるかでもなければ手紙でもいいです
फोनमार्फत खबर गर्नुस् नभए चीठीद्वारा पनि हुन्छ ।
手紙の書き出しのルール
शिरबेहोरा
手紙の検閲
पत्रावेक्षक
手紙のやり取り
पत्रालाप ; पत्रव्यवहार
手紙の洪水
चिट्ठीको भेल
手紙のファイル(山)
पत्रावली
手紙での接触(研究)
पत्रमार्फत (/ पत्राचारमार्फत) अध्ययन (सम्पर्क)
〔~様〕~例:プラビン・トゥラダル様 ラトナ・バードゥル・タマン様
श्री ; श्रीमान ; श्रीमती ; सुश्री ; श्रीमान् (/ श्रीमती) ज्यू *श्री प्रवीण तुलाधरश्रंमान् रत्न बहादुर तामाङ्ग ज्यू
〔親愛なる・拝啓〕親しい年下に対しては
आदरणिय ; प्रिय *प्याराप्यारी