UNOES日ネ辞書日本語⇄ネパール語辞書

手本

1. 〔手習いの本〕 a copybook; निर्देशन पुस्तक ; निर्देशिका ;

  • 彼の字はお手本の通りだ

    उसको अक्षर कपीअनुसारको (/ कपीमा भए जस्तो) छ ।

2. 〔模範〕 a model; an example; उदाहरण(को हात) ; नमुना ; प्रणाली ;

  • 手本を残す

    उदाहरण दिनु (/ बसाल्नु)

  • 彼は勤勉の手本だ

    ऊ आफै परिश्रमीको (/ मेहनतीको) नमुना (/ आदर्श) हो ।

  • 彼は教師の手本だ

    उनी शिक्षकहरूको एउटा उदाहरण (/ नमूना) हुन् ।

  • 私は彼女を手本にしています

    मैले उहाँलाई नै आफ्नो उदहारण (/ आदर्श व्यक्ति) बनाएको छु । ; मैले उहाँलाई नै उदहारणको रूपमा हेरेको छु ।

  • これらは一つの手本に過ぎない

    ती त एउटा नमुना मात्र हुन् ।

  • 親が見習うべき何と良い手本だろう

    आमाबाबुले अनुकरण गर्नुपर्ने कति असल शिक्षा प्रणाली

  • 彼らの手本が他の人の目に留まった

    तिनीहरूको उदाहरण अरूको नजरमा पऱ्यो ।