提案
1. a proposal; a suggestion; motion; सुझाब / सुझाउ ; सल्लाह ; प्रस्ताव ; संकेत ; परामर्श ;
逆の提案
प्रतिकूल प्रस्ताव
提案を求める
सरसल्लाह गर्नु ; सल्लाहसुझाब माग्नु
その提案は理に適わない
त्यो प्रस्ताव (/ सुझाउ) व्यावहारिक (/ उचित) छैन ।
彼の提案は考慮するに値する
उहाँको सुझाब विचार गर्न योग्य छ ।
彼らの提案の裏の意味を知った
उसले तिनीहरूको सल्लाहको भेउ (/ गुप्त रहस्य / भेद) पाएछ ।
提案をどう思いますか
सुझाब कस्तो लाग्छ
連語
提案する
提案されている提案された
/सुझावित
彼はじいさんに提案した
उसले बूढासमक्ष प्रस्ताव राख्यो ।
医者はその治療を受け入れるように提案しに来た
डाक्टर विरामीहरूको लागि त्यो उपचार स्वीकारोस् भन्ने प्रस्ताव लिएर आए ।
提案されている提供方法を書かれている通りに話す必要はない
सुझावित प्रस्तुतिहरूमा लेखिएजस्तै दुरुस्त भनिरहनु आवश्यक छैन ।