UNOES日ネ辞書日本語⇄ネパール語辞書

程度

1. 〔度合い〕 a degree; मात्रा ;

2. 〔標準〕 a standard; स्तर ; तह ;〔高さ〕 a level; स्तर ;

連語
程度の
  • 程度の高い

    उच्चस्तरीय

  • 勉強の程度

    शैक्षिकस्तर

  • 程度の低い話題

    नीच (/ अशिष्ट / तल्लो–स्तरको) विषय

  • 程度の低い人(振舞い)

    नीच (/ तल्लो तहको / अधम / निम्न) व्यक्ति (व्यवहार)

  • それにはある程度の経験が必要かもしれない

    यसमा (/ यसको निम्ति) केही अनुभव त चाहिन सक्छ ।

3. 〔限度〕 limit; सीमा ;〔範囲〕 extent; मात्रा ;

  • ある程度

    केही मात्रामा (/ हदसम्म) ; अंशतः

  • ある程度(であっても) (

    केही हदसम्म (/ मात्रासम्म) (भए पनि)

  • かなりの程度状況に依存する

    निकै (/ धेरै) हदसम्म परिस्थितिमा भर पर्छ ।

  • 何事にも程度というものがある

    जुनै कुरामा पनि सीमा हुन्छ ।

  • ある程度彼に理解を示した

    केही हदसम्म उहाँप्रति मेरो सहानुभूति थियो ।

連語
程度の
  • ある程度の期間

    समयको दौडान

連語
程度に
  • 程度に関わりなく

    ठूलो होस् वा सानो ; जति भए तापनि

  • 酔っ払う程度にまで飲む

    रक्सीले मात्तिउन्जेल पिउनु ; मात्तिउन्जेल पिउनु

  • その仕事が納得行く程度に成し遂げられた

    चित्त बुझ्ने गरी न्यो काम पूरा भयो ।

  • 暴虐はかつてない程度にまで達した

    पहिला कहिल्यै नभएको तहसम्म हिंसा चर्कियो ।

4. 〔およそ〕 about; लगभग ; प्रायः ; अक्सर ; झण्डै ; उँडोपुँडो ; किमार्थ ;

  • ルピア程度の品物

    १००० रुपियाँ जतिको चीज