貞潔
1. chastity; virtuosity; moral cleanliness; नैतिक शुद्धता ; चोखोपन ; सद्गुण ;
貞潔さを手放す
आफ्नो नैतिक शुद्धता तोड्नु (/ छोड्नु) ; आफ्नो नैतिक शुद्धतामा सम्झौता गर्नु
連語
貞潔な
貞潔な婦人
चोखा नारी (/ स्त्री)
貞潔な人間だと見せかける人
चोखोचाँडो मान्छे
夫に対し貞潔な妻であった
उनी आफ्नो श्रीमानप्रति बफादार थिइन् ।