定期
a fixed period; a fixed term; नियमितता ; निश्चितता ;
連語
定期的(な)
定期的な出席
नियमित उपस्थिति
定期的な収入
आयस्ता ; नियमित रूपमा हुने आम्दानी
連語
定期的に
定期的に運動しています
म नियमित तवरमा (/ रूपले) व्यायाम गर्छु ।
定期的に出席する
धाउनु
*基本的には「入り浸る/習慣的に出入りする」の意; नियमित रूपले उपस्थित हुनु
彼は集まりに定期的に出席した
उ सभाहरू नियमित धाउछ ।
本を定期的に読む予定を設ける
किताब नियमित तवरमा पढ्ने तालिका बनाउनु ; किताब पढाइलाई आफ्नो नियमित तालिकाको एउटा भाग बनाउनु
行き当たりばったりではなく定期的に勉強すべきだ
हामीले दिनदिनै अध्ययन गर्नुपर्छ, बीच–बीचमा छोड्दै फेरि चाल्दै होइन ।