帝国
1. an empire; साम्राज्य ; राइक ;
世界帝国
विश्व साम्राज्य
ローマ帝国
रोमी साम्राज्य
拡大する帝国
विस्तार भइरहेको साम्राज्य
大帝国は崩れ始めた
ठूलो साम्राज्य भत्कन थाल्यो ।
大帝国は終焉を告げた
महा–साम्राज्य खतम भयो ।
中央集権により治める大帝国を築く
केन्द्रीय सरकारबाट सञ्चालित महान् साम्राज्य निर्माण गर्नु
帝国は鉄のような権威を行使した
साम्राज्यले फलामरूपी अख्तियार चलायो ।
彼は帝国を組織するという大事業に取り組んだ
तिनले साम्राज्यलाई सुव्यवस्थित गर्ने ठूलो चुनौती सामना गरे ।
連語
帝国の
西暦前世紀にアテネは小さな帝国の首都になった
ईसापूर्व पाँचौं शताब्दीमा एथेन्स एउटा सानो साम्राज्यको राजधानी भयो ।