UNOES日ネ辞書日本語⇄ネパール語辞書

抵抗力

1. resistance; जीवाणुविरुद्ध (/ दण्डाणुविरुद्ध / रोगाणुविरुद्ध) लड्ने क्षमता ;〔免疫力〕 immunity (power); प्रतिरक्षाशक्ति ; रोग राहित्य क्षमताशक्ति ;

  • 抵抗力を維持する

    प्रतिरक्षाशक्ति कायम राख्नु

  • 風邪への抵抗力を強めるよういつも心掛けています

    म सधैं रूघाविरुद्ध लड्ने क्षमता बढाउने कोसिस गर्छ ।

  • 菌が体に入っても抵抗力により追い出される ’

    शरीर भित्र किटाणुले प्रवेश गरेपनि शरीरको रोग प्रतिरोधात्मक क्षमताले गर्दा त्यसलाई बाहिर धपाउँछ ।