UNOES日ネ辞書日本語⇄ネパール語辞書

提供

1. 〔申し出〕 an offer; प्रस्ताव ;〔提出 / 提示〕 a presentation; प्रस्तुति ; प्रदर्शन ;

  • 私の話の提供

    मेरो प्रस्तुति

  • 手短な提供

    संक्षिप्त (/ छोटो) प्रस्तुति

  • 提供:東京都健康安全研究センター 「提供:」は「~から入手」とする

    टोकियो महानगर स्वास्थ्य सुरक्षा अनुसन्धान केन्द्रबाट उपलब्ध *

  • 提案されている提供方法を書かれている通りに話す必要はない

    सुझावित प्रस्तुतिहरूमा लेखिएजस्तै दुरुस्त भनिरहनु आवश्यक छैन ।

  • 話の)提供の仕方により聴衆を生き生きとさせる ’

    आफ्नो प्रस्तुतिद्वारा आफ्नो श्रोताहरूलाई जीवन्त बनाउनु

連語
提供する
  • 提供された情報

    प्रस्तुत (गरिएको) जानकारी

  • 話を提供する

    भाषण दिनु (/ प्रस्तुत गर्नु) ; प्रस्तुती गर्नु (/ दिनु)

  • 資料を提供する

    विवरण सजाउनु (/ दिनु)

  • 腎臓を提供する

    मिर्गौला दान दिनु

  • 自宅で宿を提供する

    घरमा बास दिनु

  • 部屋と食事を提供する

    बसाइ र खानाको प्रबन्ध मिलाउनु

  • 当時は大会では食事が提供されていた

    त्यतिबेला अधिवेशन स्थलमा खानेकुराको प्रबन्ध गरिन्थ्यो ।

  • あの空き家が我に避難小屋を提供してくれた

    々त्यो खाली घरले हामीलाई आश्रय दियो ।

  • 要点はゆっくりと提供すべきだ

    मुख्य बुँदाहरूलाई ढिलो गतिमा प्रस्तुत गर्नुपर्ने हुन्छ ।

  • 彼が自分の家を会場に提供した

    उहाँले आफ्नो घर सभाभवनको लागि बन्दोबस्ती गर्नुभयो (/ मिलाउनुभयो / उपलब्ध गराउनुभयो) ।

  • ウェブサイトから生活に関する情報をいろんな国の言葉で提供しています

    वेबसाइटबाट हामी विभिन्न भाषामा दैनिक जीवनमा चाहिने जानकारी उपलब्ध गराउँछौं ।

  • 異国情緒のある食事やくつろぎの機会を提供した

    तिनीहरूले हामीलाई असाध्यै स्वादिष्ट खाना तथा मनोरञ्जनहरूको पनि प्रबन्ध गरे ।

2. 〔テレビ番組の〕 उपलब्ध ;

  • 商業界は溢れるほどの娯楽用品を提供してきた

    व्यापारीहरूले प्रशस्त मनोरञ्जनका सामग्री उपलब्ध गराएका छन् ।