UNOES日ネ辞書日本語⇄ネパール語辞書

丁寧

1. 〔礼儀正しいこと〕 politeness; शिष्टता ; भद्रता ;〔丁重で親切なこと〕 courteousness; नम्रता ; शिष्टता ; भद्रता ;

連語
丁寧な
  • 丁寧な素振り

    भद्र आनीबानी

  • 丁寧な口のきき方をする

    उनी शिष्ट (/ भद्र) रूपल बोल्छन् ।

連語
丁寧に
  • 丁寧に振舞う

    नुहुनु / नुहनु ; ; भद्रतासाथ चल्नु

2. 〔注意深い / 念入りな〕

連語
丁寧な
  • 丁寧な会話

    शिष्ट वार्तालाप

連語
丁寧に
  • ゆっくり丁寧に

    एकेक (/ एक एक) गरेर ; विस्तारै

  • 本を丁寧に取り扱う

    आफ्ना किताबहरूको जतन (/ हिफाजत / सुरक्षा / जोगाउ) गर्नु

  • 彼は何事も丁寧にする

    उहाँ जे काम गरे पनि तरीकाले नै (/ ठीक–ठाक / शिष्ट रूपले / होशियारकासाथ) गर्नुहुन्छ ।

  • 彼は丁寧に説明してくれた

    उहाँले मलाई त्यसको स्पष्टीकरण दिनुभयो । ; उहाँले मलाई त्यसबारे एक–एक गरी बताइदिनुभयो ।

  • 人形を丁寧に紙に包んだ

    उनले होशियारीताकासाथ कागजले पुतली बेरिन् ।