UNOES 日本語・ネパール語辞典用例つき・無料

定年/停年

the mandatory retirement age; अनिवार्य अवकाश उमेर ; बरखास्तको उमेर ;

  • 定年に達する

    काम छोड्ने उमेर पुग्नु

  • 定年後,彼の父はぶらぶらして時間を潰している

    उसका बाबुले आफ्नो अवकाशपछि त्यत्तिकै समय गुमाउनुभएको छ ।

  • 定年後の時間を活用する

    अवकाशपछि समयको सदुपयोग गर्नु