UNOES日ネ辞書日本語⇄ネパール語辞書

体裁

1. 〔外観〕 an appearance; स्वरूप ; आकृति ; आकार ; रूप ; मुखाकृति ;

  • 体裁の良い

    देखाउन लायकको ; राम्रो आकृतिको

  • 体裁の悪い 〔摺れたり壊れて〕

    देखाउन अलायकको ;आकृति बिग्रेको

  • 体裁で人を判断する ’~

    को बाहिरी रूप हेरेर जाँच्नु (/ फैसला दिनु)

  • 応接室にはソファーが体裁よく並べてあった

    बैठकमा सोफाहरू सजाएर राखिएका छन् ।

  • この家の体裁はネワール風だ

    यस घरको आकार नेवारी शैलीको (/ स्टाइलको) छ ।

2. 〔一定の形式〕 form; a format; ढाँचो ; आकार ; आकृति ; रूप ;

3. 〔世間体〕

  • 体裁の良い

    देखाउन लायकको ; सामु आउन लायकको

  • 彼女はいつも体裁をつくろう

    ऊ सधैं आफ्नो रूपरंगको मात्र ख्याल गर्छे ।

  • 娘が未婚の母になるのは体裁が悪い

    छोरी अविवाहित आमा हुनु हाम्रो लागि अशोभनीय (/ नाक काट्ने / अशभ्य) कुरा हो ।

4. 〔口先だけの言葉〕

  • 体裁を言うのはやめてくれ

    हावाको कुरा नगर । ; गफ नगर ।