停職
1. suspension from duty (/ office); कामबाट पन्छाउने (/ निलम्बित गर्ने) काम ;
一時停職
निलम्बन ; रोक्का गर्ने काम
彼は一時停職になっている
ऊ कामबाट निलम्बित गरिएको छ । ; ऊ केही कालको निम्ति पदबाट पन्छाइएको छ ।
汚職の容疑で彼はか月の停職を命じられた
भ्रष्टाचारको आरोपमा ऊ ६ महिनाको निलम्बनमा परेको छ ।