手順
1. 〔順序〕 an order; क्रम ; कार्यक्रम ;〔計画〕 a plan; अयोजना ;〔手はず〕 arrangements; प्रबन्ध(हरू) ; व्यवस्था ;〔過程〕 a process; चरण ; क्रम ; प्रगति ; तरीका ;〔手続き〕 a procedure; प्रक्रिया * 役所などの; कार्यविधि ; कारबाही / कार्यबाही ; व्यवहारविधि ;
管理手順
व्यवस्थापन–कार्यविधि ; प्रबन्ध मिलाउने कार्यविधि
任命手順
नियुक्त गर्ने प्रक्रिया
ホテルの予約の手順
होटेल बुकिङ गर्ने तरिका
毎年の記念式の基本的な手順
वार्षिक उत्सवमा केके हुन्छ भन्ने कार्यविधि
組織上の手順に関する時宜にかなった調整
संगठनात्मक प्रक्रियाहरूमा भएका सामयिक संशोधनहरू
目標と手順をもう一度確認する
लक्ष्य र प्रक्रियाबारे फेरि एकचोटि पक्का गर्नु
新しい人に組織的な手順をいやがらずに説明してください
नयाँहरूलाई सङ्गठनको प्रक्रियाबारे खुशीसाथ बुझाउनुहोस्।
どういう手順で始めますか
कसरी (/ कुन क्रमबाट) हामी शुरु गरौं
どんな手順で査証をとるのか教えてください
प्रबेश–आज्ञा पाउन कस्ता कदम चाल्नुपर्छ मलाई भन्नुस् । ; प्रबेश–आज्ञा पाउन के–के गर्नुपर्छ मलाई भन्नुस् ।
この月の日の夕暮れ時決められた時に用意すべきである。全ての法令と決められた手順に従って用意する
तोकिएकै समयमा अर्थात् यसै महिनाको १४ औँ दिनको साँझ यो चाड मनाउनू। यो चाड यसको सबै विधिविधानअनुसारै मनाउनू।
その定めの手順どおりに行なうように
त्यसका विधिविधान अनुसारै गर्नू ।