UNOES 日本語・ネパール語辞典用例つき・無料

-滴

a drop; एक बूँद ; एक थोपा ;

  • 葉の先から2,3滴の水がしたたり落ちた

    पातबाट २, ३ थोपा (/ बूँद) खस्यो ।

  • 彼は酒は一滴も飲まない

    ऊ रक्सी एक थोपा (/ बूँद) पनि खाँदैन । ; ऊ रक्सी छुन पनि छुँदैन ।