UNOES日ネ辞書日本語⇄ネパール語辞書

-的

1. 〔 … の方面での〕

  • 経済的

    आर्थिक ; अर्थशास्त्रको

  • 経済的また軍事的見地から見て

    आर्थिक र सैन्य दृष्टिकोणले

  • 教育的見地から

    शैक्षिक दृष्टिकोणबाट (हेर्दा) ; शिक्षाको हिसाबले भन्दा

  • 金銭的には

    पैसाको हिसाबले त

2. 〔 … のような〕

  • 家庭的な雰囲気

    आफ्नो घरको जस्तै वातावरण

  • 家庭的な料理

    घरको सम्झना गराउने खाना

  • 大陸的風景

    महादेशको जस्तै दृष्य

3. 〔 … らしい〕

  • 貴族的な態度

    कुलीन (/ अभिजात / कुलीनवर्गको जस्तो / सज्जनको जस्तो) मनोवृत्ति

4. 〔 … にかなう〕

  • 彼は論理的に考える

    ऊ तार्किक (/ तर्कपूर्ण) ढंगमा सोच्छ ।