UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔かたき〕 an enemy; a foe; सत्रू / शत्रू ; शुत्र ; वैरी ; प्रतिद्वन्द्वी ;

  • 人類の敵

    मानवजातिको शत्रु

  • 味方であれ敵であれ

    मित्र होस् या शत्रु

  • 敵が夜明けに攻撃した

    शत्रुहरूले विहान सबेरै हमला गरे ।

  • 慎重な兵士は自分の敵を知るように努める

    चतुर योद्धाले आफ्नो शत्रुलाई चिन्ने कोसिस गर्छ ।

  • あいつは殺されるに価するあなたの敵だ ’

    ऊ तपाईंको मरणशील शत्रु हो ।

  • 敵と戦って勝利した

    हामी शुत्रसित लडेर त्यसमाथि विजयी हुन सक्यौं ।

  • 兵士たちは敵を見つけた

    सेनाहरूले आफ्नो शत्रुलाई फेला पारे ।

  • 敵は攻撃の手を緩めなかった

    शत्रुले आक्रमण गर्न कहिल्यै खुकुलो पारेन (/ कम गरेन) ।

連語
敵の
  • 敵の攻撃を封じる

    शत्रुको आक्रमण निस्तेज पार्नु

  • 敵の手による死

    आफ्नो शत्रुको हातले हुने मृत्यु

  • 彼らは敵の奇襲攻撃に抵抗する準備ができていなかった ’

    तिनीहरू शत्रूहरूको आक्रमणको चातुर्य प्रतिरोध गर्न तयार थिएनन् ।

連語
敵に
  • 敵に降伏した

    हामीले शत्रुसँग आत्मसमर्पण गऱ्यौं ।

2. 〔試合などの相手〕 an opponent; an adversary; प्रतियोगी (खेलाडी) ; विपक्षी ; प्रतिपक्षी ; प्रतिद्वन्द्वी ;〔競争者〕 a rival; a competitor; प्रतियोगी (खेलाडी) ; विपक्षी ; प्रतिपक्षी ; प्रतिद्वन्द्वी ;〔匹敵者〕 a match; an equal; वैरी ; प्रतिद्वन्द्वी ;

  • サッカーで敵を打ち負かした

    उसले फुटबलमा विपक्षीलाई हरायो (/ जित्यो / परास्त गऱ्यो) ।

  • 敵を地面に叩き付けた

    उसले प्रतिद्वन्द्वीलाई भूइँमा गिरायो ।

  • 各選手は敵のバランスを崩し地面に投げ倒そうとした

    प्रत्येकले आफ्नो प्रतिद्वन्द्वीको सन्तुलन बिगारेर उसलाई भूइँमा पछार्न खोज्थ्यो ।

連語
敵の
  • 敵のチーム

    विरोधी (/ विपक्ष) टीम (/ समूह)