UNOES日ネ辞書日本語⇄ネパール語辞書

適性

1. fitness; aptitude; उपयुक्तता ; योग्यता ;

  • 彼は教師の適性がある

    उहाँ शिक्षकको रूपमा योग्यको (/ दक्ष / उपयुक्त) हुनुहुन्छ । ; उहाँसित शिक्षकको योग्यता (/ उपयुक्तता) छ ।

  • 裁判官として適性だ

    ऊ न्यायाधीश हुन सुहाउँदो छ । ; ऊ न्यायाधीश भएको सुहाउँछ । ; ऊ न्यायाधीशको रूपमा योग्यको छ ।