UNOES日ネ辞書日本語⇄ネパール語辞書

適切

1.

  • 彼の言うことはいつも適切だ

    उहाँ सधैं ठीक भन्नुहुन्छ । ; उहाँको कुरा सधैं ठीक (/ सही) हुन्छ ।

連語
適切な
  • 適切でない

    अयोग्य नसुहाउँदो ; अपयुक्त ; बेठीक

  • 適切な例

    सुहाउँदो दृष्टान्त

  • 適切な時

    उपयुक्त क्षणहरू

  • 適切な治療

    उपयुक्त उपचार

  • 適切な処置

    उचित (/ ठीक) कारबाही

  • 適切な処置をとる

    ठीक्कको (/ सुहाउँदो / उचित / ठ्याक्क मिल्ने) उपाय लिनु (/ भेट्टाउनु / पाउनु)

  • 全員に適切な場所

    सबैलाई पायक पर्ने ठाउँ

  • 地球を正しい軌道に保ち人間が地上で生きられる適切な位置にとどめている引力

    पृथ्वीलाई ठिक्क ठाउँमा राखेर हामीलाई जीवनको आनन्द उठाउन मदत गर्ने गुरुत्वाकर्षण शक्ति

  • 適切な時に話される言葉は銀の彫り物の中の金のりんごのようだ

    ठीक बेलामा भनेको ठीक कुरा चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै हो ।

連語
適切に
  • 適切に運動する

    ठीक्क मात्रामा व्यायाम गर्नु

  • 好みによって適切に砂糖を加えなさい

    चिनी जत्ति हाल्न चाहन्छौहाल न । ; आफ्नो रुचिअनुसार चिनी हाल न ।