適用
1. an application; प्रयोग ; उपयोगिता ; लागू ; प्रविधि ; व्यवहारमा प्रयोग गर्ने विधि ;
節の適用を説明する
अनुच्छेदको उपयोगिता(बारे) बताउनु
この語の適用範囲は非常に広い
यो शब्द धेरै ठाउँमा लागू (/ प्रयोग) हुन्छ ।
地元の区域に適用される提案
स्थानीय इलाकामा लागू हुने सुझावहरू
原則を実際に適用する ’
सिद्धान्तहरूलाई आफ्नो व्यवहारमा उतार्नु (/ ढाल्नु)
指示を適用する
निर्दिष्ट चल्नु ; निर्देशनलाई लागू गर्नु
農業訓練から得た知識を耕作に適用した
कृषि तालिमबाट पाएको ज्ञानलाई उसले खेतीपातीमा उपयोग (/ लागू) गऱ्यो ।
これはネパールに入国する際にのみ適用される渡航文書です
यो एक तर्फि नेपाल जान मिल्ने यात्रा अनुमतीपत्र हो ।
外国のしきたりを我が国に適用させようとしても難しい
बिदेशी चलन हाम्रो देशमा लागू गर्न गाह्रो छ । ; बिदेशी चलन हाम्रो देशमा अनुकूल (/ मिल्ने) बनाउन गाह्रो छ ।
この提案をどう適用できるだろうか
यो सल्लाह कसरी प्रयोग गर्न सकिन्छ होला
彼らは教えられた通りに適用しようとする
तिनीहरू आफूले जे सिकाउँछन् त्यही व्यवहारमा उतार्ने कोसिस गर्छन् ।
それらを適用することから得られるさわやかな効果をあなたは間違いなく経験してきただろう
ती कुराहरू लागू गर्दाका स्फूर्तिदायी असरहरू पक्कै पनि तपाईंले प्रत्यक्ष अनुभव गर्नुभएको होला ।
このルールは私たちには適用できない
यो नियम हामीलाई लागू हुँदैन ।