UNOES 日本語・ネパール語辞典用例つき・無料

手首

a wrist; नारी / नाडी ; हत्केलाको फेद ; हात ; बाहु ;

  • 手首の時計

    नाडीघडी

  • チュラで手首が擦れた

    चुराले उनको हात (/ नारी) दलेर पोल्यो ।

  • バーラとは,金や銀でできている,チュラと呼ばれる,女性が手首にする輪だ

    बाला भनेको स्त्रीजातिले हातको नाडीमा लगाउने सुन वा चाँदीको चुरा हो ।