手間が掛かる
1. 〔金が〕 पैसा लाग्नु ;〔時間が〕 समय लाग्नु ;〔手間取る〕 आलेटाले गर्नु ;
この子は手間が掛かる(掛からない)
यो बच्चा हुर्काउन धेरै दुःख हुन्छ (हुँदैन। ; यो बच्चा हुर्काउन धेरै माया दिने हातहरू चाहिन्छ (चाहिंदैन) । ; यो बच्चा हुर्काउन धेरै दुःख भोग्नु पर्छ (पर्दैन) ।
この仕事はあまり手間が掛からない
यो सजिलो (/ सरल) काम हो । ; यस कामको लागि त धेरै दुःख गर्नु पर्दैन ।
私が手間を掛けていたので彼は私を急き立てた
मैले आलेटाले गरिरहेकोले उनले मलाई आत्तुरी लाए ।