手短
1.
連語
手短な
手短な提供
संक्षिप्त (/ छोटो) प्रस्तुति
手短な報告
छोटो (/ छोटकरी) विवरण
手短で簡単な表現
छोटा र सरल वाक्यहरू
手短な注解をする
छोट्करीमा बताउनु ; छोटो मीठो टिप्पणी गर्नु
連語
手短に
手短に言えば
सारांशमा (/ छोटकरीमा / थोरै शब्दमा) भन्नुपर्दा (/ भन्ने हो भने)
手短にされた
छोटो पारिएको ; संक्षिप्त / सङ्क्षिप्त
手短に話す
छोटो कुराकानी गर्नु
問題を手短に考察する
समस्यालाई छोटकरीमा विचार गर्नु