-ても
1. 〔 …( し)たとしても〕
彼らは貧しくても幸せだ
गरीब भए तापनि उनीहर सुखी छन् ।
金があってもまだ幸せじゃない
पैसा भए तापनि ऊ अझै दुःखी छ ।
今来ても大丈夫ですか
के म अहिले आउँदा (पनि) हुन्छ
一日中かかってもこれは終わらせるぞ ’
मलाई दिनभरि लागे तापनि म योसिद्धयाउनेछु ।
降っても晴れても来てください
पानी परे पनि नपरे पनि आउनुस् है ।
明日は雪になっても出発します
भोलि हिउँ परे पनि जानु छ ।
いくら悲しくても泣いてはいけません
जति दुःख लागे पनि (/ तापनि) तिमी रुनु हुँदैन ।
2. 〔 …( である)けれども〕
寒くても温かい服がないんだ
चिसो लाग्यो भने पनि गरम लुगा छैन ।
秘密を知っていても私には教えてくれなかった
उसलाई गुप्ति त थाहा थियो तापनि मलाई भनेन । ; उसलाई गुप्ति थाहा भए तापनि मलाई त भनेन ।
慣用表現
《 接続助詞 》