UNOES 日本語・ネパール語辞典用例つき・無料

手持ち

  • 手持ち資料

    हस्तगत (/ हातमा प्राप्त) सामग्री

  • ひと月の仕事で彼の手持ちは10,000になった

    उसलाई एक महिनाको कामबाट दस हजार हस्तगत भयो ।

  • お手持ちの冊子をお開きください 〔複数の場合〕

    आफ्नो हातमा भएको पत्रिका खोल्नुहोस् । ; तपाईंको हस्तगत पत्रिका खोल्नुहोस् । ;आ–आफ्नो हातमा भएका पत्रिका खोल्नुहोस् । ; तपाईंहरूका हस्तगत पत्रिका खोल्नुहोस् ।