UNOES 日本語・ネパール語辞典用例つき・無料

転移

a change; परिवर्तन ; सर्ने (/ फैलिने) काम ;〔医学用語〕 metastasis;〔精神分析で〕 transference;〔結晶の〕 transformation;〔電子や核子の〕 metastasis

  • 血液やリンパの流れにのって骨やじん臓,皮膚などに病気が転移しうる

    रगत वा लिम्फ (रंगहिन रस) सँगै बगेर हड्डी, मिर्गौला, छाला जस्ता अन्य अंगमा पनि सर्न सक्छ ।

  • 遺伝子工学では,一つの種の遺伝子を取り出して,それを別の種に挿入し,望ましい特徴や性質を転移させることがごく普通に試みられている

    साधारणतया कुनै आवश्यक गुण वा स्वभाव सार्नको लागि आनुवंशिक इन्जिनियरिङमा कुनै एक जातको जीन निकालेर अर्को जातको जीनमा सामेल गराइन्छ ।

  • がん患者をマッサージすることでがんの転移が広がることを示す証拠はない

    क्यान्सर रोगीहरूलाई मालिस गर्दा रोग फैलिएको कुनै प्रमाण पाइँदैन ।