UNOES 日本語・ネパール語辞典用例つき・無料

手に入れる

पाउनु ; हात पार्नु ; आर्जन (/ हासिल / प्राप्त) गर्नु ; मगाउनु ;

  • 私はこれをただで手に入れた

    यसमा मलाई पैसा परेन । ; मैले यो सित्तैंमा पाएँ ।

  • 不正行為で手に入れた土地が没収された

    भ्रष्टाचार गरेर लिएको उसको जग्गा हडपियो (/ जफत भयो) ।